Globalization (विश्ववायापिकरण)
परिभाषा :- विश्वका व्यापार, पूंजी, प्रविधि, वस्त्, सेवा, मानव सञ्चार र श्रम आदि जस्ता पक्षको निर्वाध आवागमन नै विश्वव्यापीकरण हो।
- यसले विश्वलाई Global Village को रूपमा विकसित गर्न प्रयास गरेको छ।
- विश्व वैकले विश्ववापिकरणका प्रमुख तीन तत्वहरुको रुपमा व्यापार, वित्तिय प्रवाह र सुचना प्रविधिलाई लिएको छ।
- It is the processof internationalization of nationa economy अर्थात् प्रत्येक देशको अर्थतन्त्रलाई विश्वको अर्थतन्त्रसँग एकीकृत गर्ने प्रक्रिया नै विश्वव्यापीकरण हो ।
मिचेल पी. टोडरो (Michel P. Todaro) को अनसार :-
"Globalization is the increasing integration of national economies in the global market." अर्थात् राष्ट्रिय अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रमा समाहित गर्न प्रक्रिया हो।"
समग्रमा विश्वव्यापिकरण: विश्वव्यापी आत्मनिर्भरतालाई गति दिने प्रक्रियाको समिष्टिगत रुप हो।
नेपालमा विश्वव्यापीकरणका मुख्य घटनाकरम (समयक्रममा)
-नेपाल सन १८५५ डिसेम्बर १० (वि.सं ..) संयुक्त राष्ट्र संघको सदस्य प्राप्त गरिसकेपछि विश्वव्यापिकरणको अवलम्बन गरेको पाइन्छ।
- सन २००४ अप्रील २३ मा (वि.सं..) मा नेपाल wto को सदस्य प्राप्त गर्दै विभिन्न देशको दिपक्षिय क्षेत्रीय तथा बहुपक्षीय संझौता जस्तै saarc, safta, bmistec निकायको सहकार्य अवलम्बनले अझ अगाडि बढ्यो।
- सन १९६१ (२०१८ वि.सं) नेपाल अन्तरास्ट्रिय मुद्राकोष (imf) र विश्व वैंकको सदस्य बनेको हो।
- सन १९९० को दशक बीस २०४० को दशकपछि वा २०४६ सालको बहुदलको पुन:स्थापना पछि आर्थिक उदारीकरण निजीकरण र नवउदार नितिहरु लागू गरियो।
- विकासमा निजि क्षेत्रको सहभागी अभिवृद्धि गर्दै उधोग, वाणिज्य, जलविद्युत आदि नितिमार्फत नेपालले जोड दिएको पाइन्छ।
- निजीकरण एन २०५० मार्फत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण एन २०२५ (हाल संसोधित २०७५) मार्फत विदेशी लगानी भित्र्याउने र प्रविधि हस्तान्तरण गर्न कानुनी मार्ग प्रसस्त गरेको पाईन्छ।
dimension of globalization.
राजनितिक आयाम:
-मानव अधिकार, विश्वसान्ती, निशस्तिकरण जस्ता अवधारणा लागू
- लोकतान्त्रिक मुल्री र मान्यता
- विधिको शासन र समावेशिकरण
- द्वन्द व्यवस्थापन, बहुलवाद, शुसासन, उत्तर्दायी सासन जस्ता कुराहरुलाई पनि विश्वव्यापिकरणले प्रवर्द्धन गरेको छ।
सामाजिक आयाम:
-सामाजिक चेयनाको विकास, विश्वव्यपी सामाजिक सञ्जाल, सामाजिक सोक्ज संस्कार र संरचना परिवर्तन
- विभिन्न धर्म संस्कृति धार्मिक सहिष्णुता, राष्ट्रियता भाषा, आपसी सद्भाव र एकता आदिको प्रवर्द्धन ।
संस्कृतिक आयाम:
- संस्कृतिको आदनप्रदान
- संस्कृतिक संपदाको संरक्षण
- संस्कृतिक मुल्री मान्यताको प्रवर्द्धन तथा सोको जगेर्ना गर्दछ।
- धर्म निरिपेक्षता संस्कृतिक बहुलवाद
आर्थिक आयाम:
- वस्तु तथा सेवा , पुँजी प्रविधिको स्वतन्त्र व्यापार आदिको प्रवर्द्धन ,सो को सबैको पहुँच
- आर्थिक उदारवाद (economic / lebization), निजीकरण , विप्रेषण (remittance) मा वृद्धि
- बजार क्षेत्र विस्तार तथा गरिबी निवारण ।
प्राविधिक आयाम:
-नविनतम प्रविधिको अवलम्बन नयाँ नयाँ खोज तथा अनुसन्धान ,आविस्कार र विश्व सञ्जाल विकास।
- जस्तै e-governance, e-commerce, smart governance को विकाद
- अनलाइन सेवामा भएको विस्तारवाट पार्दशितामा वृद्धि भएको छ।




0 Comments